मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

तीन दिन राजधानीका केही स्थानमा साढे चार घन्टा बत्ती नआउने

  • प्रकाशित मिति : बुधबार, असार २८, २०७४



  • आउने शनिबार, आइतबार र सोमबार राजधानीका विभिन्न स्थानमा साढे चार घन्टा बिजुली नआउने भएको छ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार सबस्टेसन अटोमेसन सिस्टमसम्बन्धी काम गर्नु पर्ने भएकाले असार ३१ गते बागमती र धोबीखोला क्षेत्रमा बिहान ८ बजेदेखि साढे १२ बजेसम्म बिजुली आउने छैन भने नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र शंखमुल क्षेत्रमा दिउँसो साढे १ बजेदेखि ६ बजेसम्म बिजुली जानेछ।

    त्यस्तो साउन १ गते बानेश्वर र कोटेश्वर क्षेत्रमा दिउँसो साढे १ बजेदेखि ६ बजेसम्म बिजुली जानेछ। साउन २ गते इमाडोल क्षेत्रमा बिहान ८ बजेदेखि साढे १२ बजेसम्म बिजुली आउने छैन।

    ती स्थानमा केहीबेर आकस्मिक रुप पनि केहीबेर बत्ती जान सक्ने प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij