शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

घोराहीमा किरण कार डेकोर एण्ड पार्टस सेन्टरको उद्घाटन

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • घोराहीमा किरण कार डेकोर एण्ड पार्टस सेन्टरको उद्घाटन गरीएको छ ।युवा ब्यवसायि किरण वोहोराले घोराही(१० लखनथापा पार्क नजिकै सञ्चालनमा ल्याएको सेन्टरको शनिवार एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।

    सेन्टरको उद्घाटन नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले गरेका हुन । करीव ३० लाखको लागतमा पसल सञ्चालनमा ल्याएको सञ्चालक वोहोराले जानकारी दिए ।

    पसलवाट ग्राहकहरुले सस्तो सुपथ मुल्यमा गाडिका पाटपुर्जाहरु प्राप्त गर्न सक्ने उनले बताए । साथै उनले सम्पुर्ण प्रकारका डेकोरेसन गरीनुका साथै गाडिका पार्टपुर्जाहरु पसलवाट उपलब्ध गराइने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij