शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले नयाँ सरकारमा जाने सम्भावना कम रहेको बताउनुभएको छ ।
    काभ्रेपलाञ्चोकको दोलालघाटमा भएको एक कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर मात्रै अप्ठेरो बेलामा संविधान कार्यान्वयन गर्न, विभिन्न तीन तहको चुनाव गराउन र आवश्यक परे संविधान संशोधन गर्नसमेत दुई तिहाई पुग्ने भएकाले आपसी विश्वास र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो ।
    उहाँले २०७४ माघ ७ गतेसम्म स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन नभए मुुलुकमा संवैधानिक सङ्कट आउने उल्लेख गर्नुभयो ।
    उहाँले गाउँपालिकाको स्वरुपनै गलत भएको टिप्पणी पनि गर्नुभयो । एउटा गाउँ सानो हुन्छ, नगरको कुनै पूर्वाधार छैन यस्तो अवस्थामा कसरी गाउँपालिका हुन्छ उहाँले भन्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij