प्रकाशित मिति : बुधबार, साउन ४, २०७४
झापा । नेपाली पक्षले कागजी प्रक्रिया पुरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले सर्भर विग्रिएको कारण देखाउँदै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेको छ ।
भारतीय अनिच्छाका कारण काँकडभिट्टाको मेची भन्सार परिसरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक थन्किएका छन् ।
मंगलबार दिनभरजसो नै ट्र थपिने क्रमज जारी रह्यो । तर, भारती पक्षल निकासी प्रक्रिया अघि बढाउन ईच्छा नदेखाउँदा लामो समयदेखि नाकामा थन्किाएका अदुवा कुहिने अवस्थामा पुगेका छन् ।, यो खबर आजकोनगारिक दैनिकमा छ । 
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij