आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बोटलर्स नेपाललाई आईक्यानको अवार्ड

  • प्रकाशित मिति : शनिबार, साउन ७, २०७४



  • बोटलर्स नेपालले उत्कृष्ट वार्षिक प्रतिवेदनका आधारमा इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)को सम्मान पाएको छ।

    बोटलर्स नेपाललाई बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्टको लागि रनरअप अवार्ड प्रदान गरिएको हो। आईक्यानद्धारा होटल सोल्टीमा आयोजित कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बोटलर्स नेपाललाई सो अवार्ड प्रदान गरे। गत वर्ष बोटलर्स नेपालले दोस्रो रनर अप अवार्ड प्राप्त गरेको थियो।

    सो अवसरमा बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित भार्सनेले सम्पूर्ण सेवा र उत्पादनमा उच्च गुणस्तर कायम गर्नका लागि प्रतिबद्ध रहेको बताए। ‘पारदर्शिता र जिम्मेबारीताको लागि उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास सुनिश्चित गर्दै हामी निरन्तर अघि बढ्नेछौँ’ उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij