मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

प्रहरी सहायक निरीक्षक मृत फेला

  • प्रकाशित मिति : शुक्रबार, साउन १३, २०७४



  • धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ मा पर्ने दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन् ।

    गुरुङको शव चौकी नजिकै बारीमा आज भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    सञ्चार सम्पर्क हुन नसकेका कारण घटनाको बारेमा थप जानकारी आउन नसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij