मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पूर्वराजदूत खतिवडाको निधन

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • काठमाडौँ  ।  गलादेशका लागि नेपालका पूर्वराजदूत प्रदीपकुमार खतिवडाको ६८ वर्षका उमेरमा सोमबार निधन भएको छ ।

    लामो समयदेखि घाँटीको अर्बुद रोगबाट पीडित उहाँको सोमबार साँझ निधन भएको उहाँकी बहिनी प्रतिभा सुवेदीले राससलाई जानकारी दिनुभयो । सोमबार राति नै पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिएको छ । निःसन्तान उहाँलाई भाइ निर्मलले दागबत्ती दिनुभएको थियो ।

    केही महिना परराष्ट्र मन्त्रालयका निमित्त सचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका खतिवडाले झण्डै तीन दशकसम्म कूटनीतिक कर्मचारीका रुपमा विश्वका विभिन्न मुलुकमा सेवा गर्नुभएको थियो । माध्यमिक र उच्चमाध्यमिक तहको बीजगणित पुस्तकका लेखक उहाँले कूटनीतिक सेवामा प्रवेश गर्नुअघि प्राध्यापन गर्नुभएको थियो । स्व खतिवडाकी श्रीमती हुनुहुन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij