मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

महिन्द्रा टु व्हीलरको बिक्रेता सम्मेलन सम्पन्न

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • काठमाडौं ।  महिन्द्रा टु व्हीलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गत अग्नी मोटो इन्कले डिलर मिट आयोजना गरेको छ ।
    यहि साउन १५ गतेदेखि दुइ दिन सम्म कार्यक्रम पोखराको सांग्रिला होटेलमा सम्पन्न भएको  भएको थियो ।

    उक्त डिलर मिटमा नेपालभरका महिन्द्रा बाइकका बिक्रेताहरुको उपस्थति रहेको थियो । तीन दिने लामो सम्मेलन सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।
    कार्यक्रममा ब्रान्डको बिकासको लागि अहिलेसम्म भएका उपलब्धिहरु माथि मुल्यांकन र आगामी बर्षका लागि अपनाउनु पर्ने रणनीति अनि अवसर र सम्भाव्यताका बारेमा छलफल गरिएको थियो ।

    उक्त सम्मेलनमा नेपाल अधिराज्यभरिका डिलरहरु र भारतको महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री म्यानेजरको सहभागिता रहेको थियो । यस अवसरमा विभिन्न विधामा उत्कृष्ट भएका डिलरहरुलाई अवार्ड समेत दिइएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij