मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

प्रजातन्त्रपछि, २७ वर्षमा २८ लाख गाडी

  • प्रकाशित मिति : आइतवार, साउन २२, २०७४



  • बहुसंख्यक नेपालीका लागि बिलासी वस्तुको रूपमा रहेको गाडी आयात पछिल्ला बर्षमा ह्वात्तै बढेको छ। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्।

    सरकारी तथ्यांकअनुसार मुलुकमा प्रजातन्त्र आएपछिका २७ वर्षमा २८ लाख सवारी साधन आयात भएका छन् ।

    यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०४६/४७ देखि २०७३/७४ सम्ममा २७ लाख ८३ हजार चार सय २८ गाडी आयात भएका छन् ।

    मुलुकमा सडकको अवस्था राम्रो नभए पनि गाडीको संख्या भने तीव्र रुपमा बढेको देखिन्छ ।

    आव ०४६/४७ सम्ममा नेपालमा ७६ हजार तीन सय ७८ वटा गाडी आयात भएको सरकारी अभिलेख छ ।

    त्यसको अर्को वर्ष २०४७/४८ मा १३ हजार १ सय ४९ गाडी आयात भएको अभिलेख छ।

    पछिल्लो आर्थिक वर्षमा भने चार लाख ४४ हजार दुई सय ५९ गाडी विदेशबाट आयात भएको देखिन्छ।

    २७ वर्षमा आयता भएका झन्डै २८ लाख गाडीभध्ये सबैभन्दा धेरै गाडी वागमति अञ्चल यातायात कार्यालयमा दर्ता भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij