मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

दाङको तुलसीपुरमा बाढी, एकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, साउन २८, २०७४



  • दाङको तुल्सीपुर । घोराही सडक खण्ड अवरुद्ध भएको छ। गएरातिदेखिको अविरल वर्षाले  मोतीपुरे सोते खोलाले सडक खण्ड भत्काएपछि सडक अवरूद्ध भएको हो। तुलसीपुरबाट १ किलोमिटर दुरीमा रहेको यो खोलाले सडक भत्काएसँगै बाढी पसेको छ। बाढीले घर भत्काएपछि तुलसीपुर १३ की सावित्रा सुनारको मत्यु भएको प्रहरीले जनाएको छ।

    तुलसीपुर खानेपानी पनि अवरूद्ध भएको छ।

    यस्तै अविरल वर्षासँगै आएको बाढीले लुलसीपुरबाट बाहिरिने अधिकांश सडक अवरूद्ध भएको छ।

    दाङकै तुहीसोता खोलामा आएको बाढीले स्थानीयका ११ घर भत्काएको छ।  यस्तै अम्बिकेश्वरी मावीसमेत डुवानमा परेको छ।

    दाङकै बबई नदीमा आएको बाढीले बाँके र रहरपुर ४० भन्दा बढी घर डुबानमा छन्। डुवानमा परेका उनीहरू निमावी बाँकेमा आश्रय लिएर बसिरहेका छन्।

    यसैगरी कलम खोलामा आएको थप तीन घर भत्काएको प्रहरीले जनाएको छ।

    बाढी आउने पूर्वसूचना दिएर प्रहरीले रातिनै स्थानीयलाई सुरक्षीत स्थानमा सारिसकेकोले कुनै मानवीय क्षती भएको छैन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij