मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

सुजुकीद्वारा नेपालकै पहिलो ट्याक्सी सेवा केन्द्र संचालन

  • प्रकाशित मिति : सोमवार, साउन ३०, २०७४



  • काठमाडौंको जोरपाटीमा ट्याक्सी धनी लक्षित गर्दै विश्व स्तरिय सुजुकी सेवा केन्द्रको उद्घाटन गरिएको छ । सुजुकी ट्याक्सीका धनीहरुलाई पूर्ण सर्भिस सुविधा उपलब्ध गराइ सेवाका लागि कुर्नुपर्दा तिनलाई पर्न जाने घाटा न्यूनिकरण गरी नाफा बृद्धि गराउने सोचका साथ सञ्चालमा ल्याइएको कम्पनीले जानकारी दिएको छ।

    नेपालकै पहिलो सेवा केन्द्रको रुपमा संचालनमा ल्याइएको यसमा आधुनिक प्रविधिबाट समस्या पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविधाहरु उपलब्ध भएको बताइएको छ।

    ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुट उपलब्ध गराएको छ। सेवा केन्द्रको उद्घाटन एमएसआइएलका महा प्रबन्धक (सर्भिस) ए राघवन, एमएसआइएलकै कन्ट्रि म्यानेजर (सर्भिस) गुरकिरात सिं, सीजी होल्डिंस्का प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको उपस्थितीमा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij