मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

तीन दिनदेखि बाढीमा बेपत्ता वृद्धको शव फेला

  • प्रकाशित मिति : मङ्लबार, साउन ३१, २०७४



  • कलैया । तीन दिनदेखि बाढीबाट बेपत्ता भएका पचरौता गाउँपालिका–८ बलधुशवा रामजानकी वृद्धाश्रममा बस्दै आएका ७० वर्षीय व्रम्हदेव महतोको शव ५०० मिटर दक्षिण खोलामा सोमबार फेला परेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन् ।

    यस अघि बारामा बाढीबाट दुईजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरुमा सिम्रौनगढ नगरपालिका–८ कचोर्वा टोल निवासी ३५ वर्षिया गहनीदेवी पाशवान र महागढीमाई नगरपालिका–१ निवासी १२ वर्षीय महफुज आलम रहेको प्रनाउ घिमिरेले बताए । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij