मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

शुटिङको क्रममा स्टन्ट महिलाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, साउन ३२, २०७४



  • हलिउड फिल्म ‘डेडपुल २’ को सुटिङको समयमा एक स्टंट महिलाको निधन भएको छ। अफ्रिकी मुलुककी जोय एसजे नाम गरेकी महिलाको मोटरसाइकलको स्टंटको समयमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ।

    दुर्घटनाको समयमा उनले हेलमेट लगाएकी थिइनन्। एक दिशामा जानुपर्ने मोटरसाइकल अर्को दिशामा गएर असन्तुलत भएपछि उनको दुर्घटना भएको र मृत्यु भएको उल्लेख छ।

    यो घटनाको पुष्टि गर्दै प्रहरीले शुटिङको समय एक महिला ड्राइभरको मृत्यु भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij