मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

आइएमई लाइफ इस्योरेन्सले व्यवसाय थाल्यो

  • प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४



  • आइएमई लाइफ इस्योरेन्स कम्पनीले व्यवसाय थालेको छ। बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले कारोबार शुभारम्भको उद्घाटन गरे।
    बीमा समितिबाट गत असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालन गर्न अनुमति पाएको थियो। अनुमति पाएको छोटो समयमै यस लाइफ इस्योरेन्सले कारोवार शुभारम्भ गरेको हो।
    कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौरस्थित हाथवे कम्पेलक्सको पहिल्लो तल्लामा स्थापना गरी कारोवार थालिएको कम्पनीले जनाएको छ। समितिका अध्यक्ष चापागाँईले आइएमई लाइफ इस्योरेन्सले पछिल्लो पटक संचालन अनुमति प्राप्त इस्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा पहिला सेवा शुभारम्भ गरेकोमा बधाई व्यक्त गरे।
    कार्यक्रमको सभापतित्व आइएमई लाइफ इस्योरेन्स कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij