मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बैंकको जागिर त्यागेर मोबाइल व्यवसायमा

  • प्रकाशित मिति : शनिबार, भदौ १०, २०७४



  • लगनखेलस्थित ललितपुर मलको दोस्रो तलामा नौलो प्रविधि अपनाएर मोबाइलको बिक्री वितरण सुरु गरिदैछ । स्ट्यान्र्ड चार्टड बैंकको आकर्षक जागिर त्याग्दै व्यवसाय सुरु गरेका निरज सापकोटाले ग्राहकलाई सस्तो मूल्यमा मूल्यमा विश्वबजारका सवैजसो ब्राण्डहरु उपलब्ध गरिने जानकारी दिए। भदौ १६ बाट सुरु हुने टेलि इनोभेसन मल्टिब्रान्ड मोबाइल हब संचालन गरिने सापकोटाले जानकारी दिए।

    टेलि इनोभेसनको शुभारम्भको उपलक्ष्यमा भादौ १६ देखि असोज ९ गतेसम्म ५ प्रतिशत देखि ५० प्रतिशतसम्म हरेक मोबाइल तथा एसेसरिज खरिदमा छुट दिइने सापकोटाले जानकारी दिए। । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार, जस्तै पावर बैंक, सेल्फी स्टिक, हेड फोन, मोबाइल कभर, ब्लुटुथ, मेमोरी कार्ड तथा पेनड्राइभ दिइनेछ ।

    उक्त अवधीमा एप्पल, एचटिसी, हुवावे, जियोनी, सामसगं, वान प्लस, ओप्पो, लाभा, कलर्स, डिटिसी, माइक्रोम्याक्स लगायतका मोबाइल सेटहरु रहनेछन् । नेपालमा पहिलो पटक नौलो अवधारणा सहित संचालनमा आएको यो मल्टि ब्रान्ड सो रुममा ग्राहकले सहज वातावरणमा आफ्नो छनौटका उपकरणबारे विस्तृत जानकारी पाउनेछन
    स्टान्र्डड चार्टडमा रह“दा उनी रिलेसनसिप म्यानेजर थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij