प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४

सोमबार मध्यान्ह आकाशे रँगको टिर्सट, हाफपाइन्ट लगाएको पहाडीया मुलको जस्तो देखिने नाम थर खुल्न नसकेको अन्दाजी ७० वर्षका वृद्ध मानिस मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले मृत भएको आशंका गरी प्रहरीलाइ खवर गरेपछि इलाका प्रहरी कार्यलय बर्दिबासको प्रहरी भ्यानले सडकमा लडिरहेको मानिसलाई बर्दिबास अस्पताल पुर्याएका थिए ।
-अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए ।
-उनको मृत्युको कारण खुल्न सकेको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij