शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

भोजपुरको १६ गाविस घरभित्रको धुँवामुक्त घोषणा

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • भोजपुर– भोजपुरका १६ गाविस घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएको छ ।

    भोजपुर नगरपालिकाअन्तर्गत पर्ने साविकको बोखिम गाविससहित याकु प्याउली, आम्तेक, भुल्के, गुप्तेश्वर गोगने, सिन्द्राङ, तिवारीभञ्ज्याङ, कोट, सिद्धेश्वर याङ्पाङ, श्यामशिला, दलगाउँ, ओख्रे धोद्लेखानी गाविस घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नाम्सालिङ सामुदायिक विकास केन्द्र इलाम हुँदै जिल्ला सेवा केन्द्र सामूहिक अभियान भोजपुरको पहलमा घरभित्रको धुँवामुक्त गाविस घोषणा भएको हो ।

    घरभित्रको धुवाँमुक्त गाविस घोषणा भएका १६ गाविसमा १९ हजार ५८८ सुधारिएको चुल्हो बनिसकेको जिल्ला सेवा केन्द्र सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिए ।
    भोजपुरमा सन् २००८ बाट सुरु भएको सुधारिएको चुलो अभियान कार्यक्रम सन् २०१७ सम्म चल्ने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij