आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिक्स्चर व्यवसायी संघको अध्यक्षमा शाही

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • उपत्यका मिक्स्चर व्यवसायी संघको तेस्रो साधारणसभाबाट हिक्मतबहादुर शाहीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

    संघको काठमाडौंमा आज सम्पन्न साधारणसभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गोपीकृष्ण पाठक, उपाध्यक्षमा रविलाल आचार्य, सचिवमा श्याम आचार्य, कोषाध्यक्षमा उदयशंकर रौनियार छन्।

    प्रत्यक्ष रोजगारीमा २० हजार घर निर्माण तथा ढलानको काम गर्ने व्यवसायीको हकहित तथा पेशागत सुरक्षाका लागि विसं २०६८ मा सो संघ स्थापना भएको हो ।

    संघका नवनिर्वाचित अध्यक्ष शाहीले भूकम्पपछिको पुनर्निर्माण वा घर निर्माणको काममा मिक्स्चर व्यवासयीको योगदान महत्वपूर्ण रहेको र आगामी दिनमा अझ पेशाप्रति इमान्दर भएर काम गर्ने बताए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij