मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

महिन्द्राको मोटरसाइकल तथा स्कुटर खरिदमा रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • महिन्द्रा टु ह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्कले चाडपर्वको अवसरमा रानीहारदेखि थाइल्याण्ड भ्रमणसम्मका उपहार योजना ल्याएको छ।

    ‘महिन्द्रा सुनै सुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’ नामको यस योजनामा मोटरसाइकल वा स्कुटर खरिद गर्दा एउटा कुपन पाइन्छ। जुन कुपन स्क्र्याच गरेपछि ग्राहकले निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउने कम्पनीले जनाएको छ।

    न्यूनतम २.५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने कम्पनीको दावी छ। हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउने र बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि अग्नी मोटो इन्कले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij