मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

सिद्धार्थ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंंकासुरेन्स सम्झौता

  • प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४



  • सिद्धार्थ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।  नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बिहीबार दुई कम्पनीबीच सम्झौता भएको हो।

    सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ।

    सम्झौतामा एनसीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij