मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

नुवाकोटको गुरुङ गाउँमा यात्रुबाहक बस दुर्घटना, ३ जनाको घटनास्थलमा मृत्यु

  • प्रकाशित मिति : शनिबार, भदौ २४, २०७४



  • नुवाकोटको गुरुङ गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा ३ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    शनिबार काठमाडौंबाट छहरे नुवाकोटका लागि छुटेको बा १ ख ६३४८ नम्बरको यात्रुबहाक बस करीब १२ बजे टोखा-छहरे सडक खण्डको शिवपुरी गाउँपालिका- ७ गुरुङ गाउँमा दुर्घटना भएको थियो।

    प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ३ जनाको मृत्यु भएको छ तर मृतकको सख्या बढ्न सक्ने जनाएको छ।

    अहिले स्थानीय र सुरक्षाकर्मी घाइतेको उद्दारमा खटिएको प्रहरीले जनाएको छ। मृतकको नाम सनाखत हुन सकेको छैन। बसमा करीब ५० जना भएको अनुमान गरिएको छ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij