सोमवार, कार्तिक १७, २०८३ | Monday 2nd November 2026

दुबइ आउँदा नेपालबाटै कपडा किनेर ल्याउनु आवश्यक छैन

  • प्रकाशित मिति : आइतवार, भदौ २५, २०७४



  • लुगाफाटाको मूल्यमा मैले नेपाल र दुबइमा खासै धेरै फरक पाइनँ। नेपालबाट करिब ८ महिना अगाडि दुबई आउँदा मैले जिन्स पाइन्टको १४ सय प्रतिपिस र एउटा सर्टलाई ८ सयदेखि रुपैयाँ मूल्य हालेर किनेको थिएँ।

    दुबइ आएपछि यहाँको सामान्य पसलमा मैले एउटा जिन्सको पाइन्ट र सर्टको मूल्य सोध्दा समेत लगभग नेपालकै जस्तो पाएँ। यहाँको सामान्य पसलमा एउटा जिन्स पाइन्टको मूल्य ५५ दिराम अर्थात १५ सय ३० रुपैयाँ तथा र एउटा सर्टको ३० दिराम अर्थात ८ सय ३० रुपैयाँ भनेर पसलेले बताए।

    उसो त यहाँको सपिङ मलको मूल्य छोइ नसक्नु छ तर हामी कमाउन आएका नेपालीले मलहरुमा गएर किन कपडा किन्नु पर्यो र? जति सक्दो धेरै पैसा कसरी बचत गर्न सकिन्छ भन्ने नै हाम्रो ध्यान रहन्छ।

    सामान्य पसलहरुमा किन्दा मूल्य उस्तै छ। त्यसकारण रोजगारीको लागि दुबइ आउने नेपालीहरुले कपडा उतै किनेर ल्याउनु आवश्यक देख्दिनँ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij