शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

यो गाउँमा सबैजना बस्छन् निर्वस्त्र, कारण छक्क पारिदिने

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • संसारका लगभग सबैजसो देशमा रहनसहन, खानपिन र दैनिक व्यवहार एक अर्काभन्दा निकै फरक हुन्छन् । भिन्न हुँदाहुँदै पनि लगभग संसारका सबैजसो मानिसहरुलाई गाँस, बास कपासको आवश्यक परेकै हुन्छ । तर एउटा यस्तो देश छ जहाँका मानिसलाई गाँस र बासको आवश्यक त पर्छ तर कपास चाहिँदैन । अर्थात् यहाँका मानिसहरुले लुगा लगाउँदैनन् । थाहा पाउनुस् यसको के कारण हुनसक्छ ।

    nude-village_1474009583ब्रिटेनको हर्टफोर्डशायरको ब्रिकेटवुडमा ‘स्पिलप्लाट्ज’ नामक एउटा यस्तो गाउँ छ जहाँका मानिसहरु विगत ८५ वर्षदेखि निर्वस्त्र बस्दै आएका छन् । यहाँका प्रत्येक मानिस लुगा लगाउँदैनन् । अझ रोचक कुरा के छ भने, यो गाउँमा पर्यटकहरु पनि छुट्टी मनाउन आउँछन् । आफू बस्ने अवधिभरी यी पर्यटकहरु पनि निर्वस्त्र बस्ने गर्दछन् । यो अवधिमा उनीहरुले यस गाउँको नियम उल्लंघन गर्न भने पाउँदैनन् ।

    nude-village_1474009616यहाँ बस्ने मानिसहरु कोही आदिवासी जनजाती होइनन् । यी मानिसहरुको आफ्नै पब छ, स्विमिङ पुल, बंगला र खानपिनको हरेक व्यवस्था छ । यो गाउँको बारेमा निकै थोरै मानिसहरुलाई मात्र थाहा छ ।

    nude-village_1474009646यो गाउँलाई सन् १९२९ मा इसुल्ट रिचर्डसनले पत्ता लगाएका थिए । प्रकृतिको निकै नजिक र पूर्ण रुपमा प्राकृतिक तरिकाले बाँच्ने भन्दै उनीहरु निर्वस्त्र बसेको उनीहरु बताउँछन् ।

    यद्यपी यहाँका मानिसहरुलाई जाडो महिनामा लुगा लगाउनको स्वतन्त्रता दिइएको छ । जाडो हुँदा कोही मानिसले कपडा लगाउन चाहन्छन् भने उनीहरु निस्फिक्र भएर लुगा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij