प्रकाशित मिति : सोमवार, भदौ २६, २०७४
बर्षात ओली, दाङ । बिजया दशमिको पावन अबसरमा अ्म्बिकेश्वरी यातायात समितिले यात्रुहरूको चापलाई मध्य नजर गर्दै २ वटा नयाँ रुटमा गाडी संचालनमा ल्याउने भएको छ ।
समितिले भाद्र २७ गते देखि महेन्द्रनगर र असोज १ गतेदेखि भैरहवा हाईस गाडीहरू संचालनमा ल्याईने समितिका प्रशासनिक सचिब घनश्याम बस्नेतले जलजला खबरसंग बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij