आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

आईएमईका सेवाग्राही पर्बबहादुरले पाए ६ लाखको जीवन बीमा

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमाको सेवा पर्वबहादुर राईले पाउने भएका छन्।

    आईएमई सेवाग्राही पर्बबहादुर राई सफ्टवेयर पद्वतिबाट छनोटमा परेका हुन्।

    मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाएका उनले अब उपहारस्वरुप आफू वा सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछन्।

    भदौ १२ गतेदेखि संचालनमा आएको प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सहभागी भई दैनिक ‘लक्कीड्र’मा ९०० सय जना आईएमई पे क्यास मार्फत पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ।

    आइएमईका अनुसार मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने यस कार्यकममा कम्पनीमार्फत पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनौट गरिन्छ।

    ७५ जिल्लाका ६४ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले आफन्तजनहरुमा आइएमईमार्फत रकम हस्तान्तरण सेवा पाउँदै आएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij