आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

जितिया पर्व राजधानीमा पनि मनाइयो

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • थारु समुदायले बिहीबार जितिया पर्व मनाएका छन् ।

    काठमाडौं उपत्यकामा बस्दै आएका थारु समुदायले पनि यो पर्व मनाएका हुन् ।

    थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा राजधानीमा आयोजना गरेको कार्यक्रममा थारु महिलाहरुको उल्लेख्य सहभागिता थियो ।

    मातृत्व सम्मानकोरुपमा लिइने यो पर्वमा महिलाले दिवंगत आमा, सासूलगायतको सम्झनामा व्रत बस्ने गर्दछन ।

    सूर्यपुत्र जितमहानको पूजा गरी श्रीमान् र छोराछोरीको राम्रो स्वास्थ्यको कामना गदै व्रतसमेत बस्ने प्रचलन रहेको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij