शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विद्यालयको बस दुर्घटना, २४ घाइते

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • चितवन ।    भरतपुरको कल्याणपुरमा रहेको स्मल हेभन बोर्डिङ स्कुलको बस भरतपुर उपमहानगरपालिका–६ लङ्कुमा दुर्घटना हुँदा २४ विद्यार्थी घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुुसार कल्याणपुरबाट विद्यार्थी लिएर चौबीसकोठीतर्फ आउँदै गरेको ग १ क ३९७५ नं को बस क्यान्सर अस्पताल नजिकै अनियन्त्रित भई सडक किनारामा रहेको बिजुलीको खम्बामा ठोक्किएको थियो ।

    दुर्घटनामा घाइते भएकामध्ये १७ जनाको चितवन मेडिकल कलेजमा र सात जनाको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक भने फरार रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij