आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

विश्वकै सबैभन्दा धनी महिलाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, अशोज ६, २०७४



  • विश्वकै धनी महिला लिलियान बेटेनकोर्टको निधन भएको छ। श्रृंगार सामान उत्पादक कम्पनी लोरियलकी मालिक ९४ वर्षीया लिलियानको घरमै मृत्यु भएको बिबिसीले जनाएको छ।

    सन् २०१७ मा लिलियानको कुल सम्पत्ति ४० अर्ब डलर रहेको बताइको छ। उनी विश्वकै धनी महिला थिइन्।

    उनको कम्पनी लोरियल विश्वकै अग्रणी कम्पनी हो जसले सबै किसिमका श्रृंगार सामाग्री उत्पादन गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij