शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

प्रचण्ड बहुमतको प्रधानमन्त्री बन्न आजदेखि प्रक्रिया सुरु हुने, संसद बैठक आज ३ बजे

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बहुमतको प्रधानमन्त्री बन्न आजदेखि व्यवस्थापिका संसदले प्रक्रिया सुरु गर्ने भएको छ।

    बाधा अड्काउ फुकाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि नेपालको संविधानको धारा २९८ (२) अनुसार दिएको समयसीमा हिजो सकिएपछि प्रधानमन्त्री चयनको धारा २९८(३) अनुसारको बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij