प्रकाशित मिति : बुधबार, अशोज ११, २०७४
अल्फा डि सि , तुल्सिपुर । आज तुल्सिपुरको कृष्ण मन्दिर अगाडि मोटरसाईकल र जीप एक आपशमा ठोकिदा मोटरसाईकलमा सामान्य क्षेती पुगेको छ । तुल्सिपुरबाट पश्चिमतर्फ जादै गरेको बा ४७ पा ६५६५ नम्बरको मोटरसाईकल र पश्चिमबाट तुल्सिपुरतर्फ आउँदै गरेको लु १ ज १३०८ नम्बरको जीप एक आपशमा ठोकिदा मोटरसाईकलमा सामान्य क्षेती पुगेको हो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij