शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बाढीपीडितलाई सहयोग

  • प्रकाशित मिति : शुक्रबार, अशोज १३, २०७४



  • साउन महिनाको अन्तिम साता तराईमा आएको बाढी र डुबानबाट पीडितका लागि फ्रेन्डस एण्ड फरएभर ग्रुप बेलायतले एक लाख ३२ हजार १ सय २५ रुपैयाँ प्रदान गरेको छ ।

    पोखरा लेखनाथ महानगरपालिका–२६ सुन्दरीबजारका वीरकाजी गुरुङको सक्रियतामा बेलायतमा संकलित उक्त रकम ग्रुपका सदस्य देवान गुरुङले ‘न्युज ट्वान्टी फोर’का ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछानेलाई हस्तान्तरण गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij