शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

काभ्रेमा १२ स्थानीय तह

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • बनेपा  ।  काभ्रेपलाञ्चोक जिल्लामा १२ स्थानीय तह हुने गरी पुनःसंरचनाको टुङ्गो लगाइएको छ ।

    स्थानीय विकास अधिकारी टेकराज निरौलासहित विभिन्न राजनीतिक दलको आइतबार बसेका बैठकले धुलिखेल, बनेपा, पनौतीसहित आसपासका गाविस समेटेर उपमहानगरपालिका र पाँचखाल, दाप्चा, काशिखण्ड र महादेवस्थान मण्डन नगरपालिका र रोशी, कोसीपारि, डाँडापारिमा दुई÷दुई गाउँपालिका र तिमाल एक र बाँकी गाउँपालिकासहित पुनःसंरचनाको टुङ्गो लगाइएको एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिए ।

    उनका अनुसार अब जिल्लामा एक महानगरपालिकासहित तीन नगरपालिका आठ गाउँपालिका हुनेछन् ।

    “अहिले पुनःसंरचना गर्दा सङ्ख्याको मात्रै टुङ्गो लागेको हो, अझै सीमाङ्कनको विषय बाँकी छ,” उनले भने। यसअघि पुनःसंरचना आयोगले जिल्लाको नगरपालिका र गाउँपालिका गरी ११ इकाई निर्माण गर्ने जनाएको भएपनि स्थानीय राजनीतिक दलले असहमति जनाएका थिएनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij