आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२५+ को समुह बिगत २ बर्ष देखी राष्ट्रबादी चिन्तनमा

  • प्रकाशित मिति : शनिबार, अशोज २१, २०७४



  • राजनीतिक चिन्तन भएका ब्यक्तीहरु मिलि राष्ट्र हितका लागी बिगत २ बर्ष देखि चिन्तन मनन गर्ने गरेको पाईएको छ । राजनीतिक चिन्तन भएका राष्ट्रबादीहरु मध्ये कै एउटा बौद्धिक समुह हो । झन्डै २ बर्ष देखि अस्तित्वमा रहिआएको यस संस्थाले प्रत्येक साताको सोमबार ३ बजे देखि ५ बजे सम्म बस्दै आएको छ । यस्मा कुनै पनि स्वदेशी या बिदेशी समुह भन्दा बाहिरका ब्याक्ती बाट आर्थिक सहयोग भएको छैन । सदस्य हरुले नै मासिक लेबि १ हजारका दरले उठाई बैठक खर्च चलाउने गरिएको छ । सदस्यता लिनका निमित्त पहिलो प्रवेश शुल्क ५ हजार रहेको छ । यस संस्थामा एघार बुधे बिधान तयार गरिएको छ ।

    यो बिद्लाई स्वीकार गरि आउनेलाई यो संस्थाले स्वागत गर्ने गरेको छ ।
    समसामयि क बिषयबस्तु परिस्थिति घट्नाक्रम राष्ट्रहित बिपरितका कामकारबाही लगायतका संबेदनसिल बिषयहरुमा बहस छलफल गोष्ठी अन्तरक्रिया सार्बजनिक शभा जस्ता माध्यम बाट सरोकारवाला ब्याक्तीहरुको ध्यानाकर्षण गराउन र आम जनसमुदायलाई सुसज्जित र जागुरुक गराउने काम निरन्तर गर्दै आएको छ ।
    यस संस्थाको सम्पर्क स्थान बालुवाटार चोक नजिकै नेपाल हाउस भन्ने रेष्टुरेन्टमा गराईएको छ ।
    १.२५+ संस्थाको संयोजक आतिथ्य मान श्रेष्ठ बरिस्ठ पत्रकार तथा लेखक सदस्य हरुमा
    २. सुर्यनाथ उपाध्याय पुर्ब प्रमुख आयुक्त अक्तियार दुरुपयोग अनुसन्धान आयोग
    ३. चिरण सम्शेर थापा पुर्ब सचिव राज दरबार
    ४. श्री प्रसाद पण्डित पुर्ब रजिस्टार सर्बोच्च अदालत
    ५. भुबेश प्रधान पुर्ब सचीव जल श्रोत मन्तालय
    ६. देबि राम शर्मा पुर्ब प्रमुख राष्ट्रिय अनुसन्धान बिभाग
    ७. बुद्धि नारायण श्रेष्ठ पुर्ब महानिर्देशक नापी बिभाग लगायत २४ सदस्यीय कार्यसमिति रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij