प्रकाशित मिति : बिहिबार, अशोज २६, २०७४

लेक लागेर मृत्यु हुनेमा बेलायती नागरिक पासपोर्ट नम्बर ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गोस्टलिङ बिहीबार बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नम्बर १७ मा बसेका थिए । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij