शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड, आवेदनको म्याद आज सकिंदै

  • प्रकाशित मिति : सोमवार, अशोज ३०, २०७४



  • आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेको भीड लागेको छ ।

    सिन्धुपाल्चोकमा रोजगारीका पर्याप्त अवसर नभएका कारण छोटो समयको जागीर खान पनि युवाको भीड लागेको हो ।

    शारीरिक रुपमा तन्दुरुस्त भएमा काम गरेको अनुभव नचाहिने कारण पनि यसमा फारम भर्नेको भीड लागेको हो ।

    आवेदन दिनेमा भर्खरै एसइइ पास गरेकादेखि ४० वर्ष कटेकाहरु पनि छन् ।

    म्यादी प्रहरीमा भर्ना हुन जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालयमा फारम भर्न आएको प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए ।

    सिन्धुपाल्चोकमा १४ सयभन्दा बढीले आवेदन दिइसकेका छन् । म्यादी प्रहरीमा आवेदन दिने म्याद आज सकिंदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij