प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४
दुर्घटनामा अरु ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा गुल्मी, पुर्कोटदहकी ३३ वर्षीया शारदा केसी हुन् ।
जिप सडकबाट करिब २०० सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि बुटवल लगिएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij