प्रकाशित मिति : सोमवार, कार्तिक ६, २०७४

मृत्यु हुनेमा बेल्डाँडी गाउँपालिका–५ झिलमिलाकी २२ वर्षीया राधाकुमारी राना रहेको झिलमिला प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक पदम भण्डारीले जानकारी दिए ।
धान दाउनेक्रममा युवतीको टाउको थ्रेसरमा परेर ज्यान गएको हो । रासस
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij