शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पुल निर्माणले स्थानीयवासीलाई सहज

  • प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३



  • दाङ  । दाङको उरहरी र हस्नापुर गाउँ जोड्ने पुल निर्माणसँगै यहाँका स्थानीयवासीलाई सहजता भएको छ । उक्त पुल २०७१ साल साउन २९ गते बाढीले बगाउँदा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको थियो ।

    बगाएको पुल फेरि निर्माण गरिएपछि स्थानीयवासी खुसी भएका छन् । तुलसीपुर–१९ स्थित क्वाङखोलामा रु ९३ लाख रुपैयाँको लागानीमा पक्की पुल निर्माण गरिएको हो ।

    जिल्ला विकास समिति, दाङले पुल निर्माणको जिम्मा जुद्ध एन्ड पूर्ण निर्माण कम्पनीलाई दिएको थियो । रु ९२ लाख ९६ हजार ३४६ रुपैयाँमा १२ मिटर लम्बाइ र ४ं.८५ मिटर चौडा पुल निर्माण भएको इन्जिनियर थमप्रसाद पाण्डेले जानकरी दिनुभएको छ । नवनिर्मित पुलको उद्घाटन मङ्गलबार सांसद डिल्लीबहादुर चौधरीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij