आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कन्चनपुरमा विराट सत्संग सुरु

  • प्रकाशित मिति : शुक्रबार, माघ ५, २०७४



  • कन्चनपुर, माघ ५ । कन्चनपुरमा शुक्रबारदेखि विराट सत्संग समारोह सुरु भएको छ ।

    सदरमुकाम महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित सत्संगमा विशाल शोभायात्रा गरियो । शोभायात्रामा सुदूरपश्चिमको संस्कृति झल्कनेखालका झाँक्री प्रदर्शन गरिएको थियो ।

    दुई दिनसम्म चल्ने सत्संग समारोहमा श्री सतपालजी महाराजबाट प्रवचन हुनेछ ।

    प्रवचन सुन्न नेपाल र भारतका ६० हजारभन्दा बढी भक्तजन आउने अपेक्षा आयोजक नेपाल मानव धर्म समितिको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij