शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अवरुद्ध विद्युत् सेवा एक हप्तामा सञ्चालन हुने

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • गुल्मी  ।   गुल्मीको नेटा गाविस–२ बाट सञ्चालित बडिघाट खोला लघुजल विद्युत् अवरुद्ध आयोजना अझै सञ्चालनमा आउन सकेको छैन् ।

    झन्डै दुई महिना अघि वर्षासँगै बढिघाट खोलामा बाढीले आयोजनाको झन्डै १०० मिटरभन्दा बढी कुलोको नहर बगाएपछि विद्युत् सेवा अवरुद्ध बनेको थियो ।

    विद्युत् सेवा सुचारु नहुँदा विभिन्न विद्यालयमा पढ्ने करिब दुई हजारभन्दा बढी विद्यार्थीलाई बिजुलीका कारण समस्या भइरहेको आयोजनाका अध्यक्ष रामराज घिमिरे जानकारी दिए ।

    विद्युत् सेवा अवरुद्ध हुँदा गुल्मी र बागलुङका दुई गाविसका झन्डै एक हजार घरधुरीका उपभोक्ता र उद्योगधन्दालगायत समेत ठप्प भएका छन् ।

    हाल आयोजनाको नहरको कुलो निर्माण कार्य तीव्र गतिमा एक हप्तादेखि भइरहेको र अब एक हप्तामा नहरको कुलो निर्माण सम्पन्न हुने र दशैं अघि नै विद्युत् सेवा सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij