प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३
काठमाडौ । दशैं, तिहार तथा छठको अवसरमा गोदरेजले १० बर्षे वारेन्टी अफर ल्याएको छ । चाडवाढको उपलक्ष्यमा कम्पनीले आफ्ना उत्पादनमा यो अफर जारी गरेको हो ।
कम्पनीले ग्राहकको उच्चकदर गर्दै आफ्ना सबै रेफ्रिजेरेटरमा १० वर्ष सम्मको कम्प्रेसर वारेण्टी प्रदान गरेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij