शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रभु मनि ट्रान्सफरले छान्यो ‘लक्की ७’ का बिजेता

  • प्रकाशित मिति : शनिबार, अशोज ८, २०७३



  • काठमाडौ । प्रभु मनि ट्रान्सफरले प्रभु लक्की ७ को पहिलो हप्ताका बिजेताको नाम सार्वजनिक गरेको छ । कम्पनीले लक्की ७ का ५२ जना भाग्यशाली बिजेताको नाम सार्वजनिक गरेको हो ।
    बिजेता मध्ये पहिलो एकजनाले टीभी उपहार जितेको जनाइएको छ । यस्तै, दोस्रोले मोवाइल र तेस्रोलाई डिस होम उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । यस्तै, अन्यलाई टप अफ उपहार जितेको कम्पनीले जनाएको छ ।prabhu-ratopatigmail-com-gmail-google-chrome-9242016-40327-pm

    prabhu-2

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij