शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रहरीको शिविरमा १२ सयको स्वास्थ्य परीक्षण

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • भक्तपुर ।   नेपाल प्रहरीको ६१औँ दिवसको अवसरमा शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २५७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

    नेपाल प्रहरी अस्पतालको चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेको शिविरमा जनरल मेडिसिन, मानसिक रोग, दन्त परीक्षण, जन्डिस, युरिकएसिड, छाला तथा यौनरोग, सर्जरी, बालरोग, स्त्रीरोग, इसिजी, भिडियो एक्स–रे, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, आँखा, पिसाब, रगत, मधुमेहको परीक्षण गरिएको थियो ।

    शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको शिविरका संयोजक राविब बडाइलीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij