शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बेलायत सरकारलाई नेपालमा लगानी गर्न केपी ओलीको आग्रह

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १, २०७४



  • नेपाल भ्रमणको क्रममा रहेका बेलायती रक्षामन्त्री मार्क ल्यान्क्यास्टरसंग मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय कार्यालयमा भएको भेटमा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले नेपाल अब राजनीतिक स्थायीत्व कायम गर्दे सम्वृद्धिको बाटोमा अग्रसर भएको भन्दै लगानीका लागि आग्रह गर्नुभएको हो । जवाफमा बेलायति रक्षामन्त्री ल्यान्क्यास्टरले नेपालको समग्र विकासको क्षेत्रमा लगानीका लागि आफ्नो सरकार सधै सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको नेकपा एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो । भेटमा सधै विवादमा पर्दै आएको गोर्खा सैनिकमा काम गर्ने नेपाली सेनाहरुको पेन्सन लगायत सुविधाका सम्बन्धमा संयुक्त कार्यदल बनाएर सम्बोधन गर्ने बारे पनि कुराकानी भएको नेता भट्टराईले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij