प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
काठमाडौं–प्रचण्ड प्रधानमन्त्री भएलगत्तै चिनियाँ राजदूत उ चुन्थाई प्रचण्ड निवास पुगेका छन् ।
चिनियाँ सरकारको तर्फबाट प्रचण्डलाई बधाई दिन राजदूत चुन्थाई लाजिम्पाट गएका हुन् ।
प्रचण्डको सचिवालयले राजदूत चुन्थाईले बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij