प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
काठमाडौं–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सफल कार्यकालको लागि शुभकामना समेत दिएका हुन् ।
डा। भट्टराईले गत असोज ९ मा एमाओवादी त्याग गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij