शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

लमही नगरपालीकाले पुनः सामाजीक सुरक्षा भत्ता बैंक मार्फत बितरण गर्ने,

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • शिव राज खनाल देउखुरी ,

    १९ साउन

    सामाजीक सुरक्षा भत्ता बैक बाट वितरण गर्दा असक्तहरु लाई निकै समस्या हुने गुनासो आई रहेको समयमा पुनः लमही नगरपालीकाले सामाजीक सुरक्षा भत्ता बैंक मार्फत बितरण गर्ने भएको जनाएको छ । नगरपालीका मा धेरै चाप भएका कारण बैंकमा छिटो छरीतो हुने भएकाले पुनः बैंक मार्फत वितरण गर्ने भएको हो । २०७१÷०७२ र २०७२÷०७३ मा सामाजीक सुरक्षा भत्ता पाउनेको संख्यामा पनि बृद्धी भएको छ । पहिले कुल १७ सय व्यक्ती रहेको मा अहीले सो संख्या बढेर १ हजार ८ सय ४५ पुगेको छ । उनिहरुका लागी नगरपालीकाले कार्तिक महीना मा चौमासीक रुप मा सामाजीक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । लमहीको लक्ष्मी बैंक मार्फत वितरण गरीने भएकाले नया दर्ता भएका ले अविलम्ब २ प्रति फोटो र नागरीकता सहीत सम्बन्धीत बैंकमा आउन पनि नगरपालीकाले आग्रह गरेको सुचना अधिकारी हरीराम रावत ले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij