प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
दाङ । दाङमा प्रहरीले चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न भार तीय सीमादे खि प्रत्ये क गाउँगाउँमा विशे ष सुर क्षा यो जना लागु गरे को छ । दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले आज दे खि कार्तिक २२ गते सम्म चाडपर्व विशे ष सुर क्षा यो जना लागु गरे को समाचार नयाँ युगबोध दैनिकले छापेको छ ।
चाडपर्वको समयमा हुनसक्ने आपराधिक कार्य रो क्न प्रभावकारी शान्ति सुर क्षा एवं अपराध नियन्त्रणको सुर क्षा चुनौ ती विश्ले षण गरी अन्य सुर क्षा निकायसँग समन्वय गरी विशे ष सुर क्षा यो जना जिल्लाभर लागु हुने प्रहरी प्रमुख एसपी धिर जप्रताप सिंहले जानकारी दिनुभयो ।
प्रहरीले सुर क्षा चुनौ तीको विश्ले षण गरी ११ वटा क्षे त्रलाई निगरानीमा राख्दै
सुर क्षा व्यवस्था प्रभावकारी बनाउने यो जना अघि सारे को छ । करीब डे ढ महिनाको अवधिभित्र पर्ने चाडपर्वहरुलाई लक्षित गर्दै बजार दे खि गाउँसम्म सुर क्षामा कडा निगरानी राखिने एसपी सिंहले बताउनुभयो ।
प्रहरीले मन्दिर , खसी बजार , दशैं तिहार को बजार , भुइचम्पा र पटाका नियन्त्रणका लागि निगरानी बढाउने भएको छ । यसै गरी खाद्य पदार्थमा अखाद्य वस् तुको मिसावट तथा कालो बजारी नियन्त्रण गर्ने , खाली घर सँगै सर कारी कार्यालयको सुर क्षा, बैंक बित्तीय संस् था एवं सुनचाँदी पसलको सुर क्षाका लागि विशे ष सुर क्षा यो जना लागु गरि एको एसपी सिंहले जानकारी दिनुभयो ।
यसै गरी मादकपदार्थ से वन गरी सवारी साधन चलाउने को विशे ष जाँच, गुण्डागर्दी नियन्त्रणतर्फ विशे ष निगरानी, उपहार तथा चिट्ठाको नाममा हुने ठगी नियन्त्रण र अन्य कुनै पनि प्रकार का आपराधिक कार्य नियन्त्रण एवं अनुसन्धानमा प्रहरी व्यापकरुपमा परि चालन हुने सिंहको भनाइ छ ।
चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै भार तीय सीमा, जिल्लाका सीमासहित राजमार्ग, गाउँ तथा बजार मा गाडी, मो टर साइकल र सादा पो शाकमा प्रहरी परि चालन हुने छन् ।
प्रहरीले व्यक्ति, घर वा क्षे त्रमा कुनै पनि शंका लागे मा आकस्मिकरुपमै सील गरे र अप्रे सन गर्ने यो जना बनाएको छ । जिल्लामा र हे का प्रहरीका सबै युनिटहरुलाई निर्दे शन दिइसके को र आ–आफ्नो क्षे त्रमा प्रभावकारीरुपमा शान्ति सुर क्षा कायम गर्ने उहाँले बताउनुभयो । एक हजार एक सय २५ जना प्रहरीहरुलाई विभिन्नरुपमा परि चालन गरे र सुर क्षा व्यवस् थालाई कडाइ गरी शान्ति कामय गर्ने यो जना र हे को एसपी सिंहले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij