प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३
काठमाडौं । गायक नबिन के भट्टराईले पूर्व युवराज पारस शाह आफ्नो कक्षा साथी भएको भन्दै फेसवुकमा फोटो पोष्ट गरेका छन् । उनले धेरै बर्षपनि शाहसँग भेट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन् ।
भेट लाजिम्पाटस्थित त्रिशरामा भएको उनले उल्लेख गरेका छन् ।
पूर्व युवराज शाह लामोसमयदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij