शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बानेश्वरमा तीन दलको बैठक जारी

  • प्रकाशित मिति : सोमवार, अशोज १०, २०७३



  • काठमाडौं   ।  रिक्त रहेका विभिन्न समिति गठनमा सहमति जुटाउने प्रयास स्वरुप सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी छन् ।

    संसद भवन नयाँ बानेश्वरमा केहिबेर अघिदेखि सुरु भएको बैठकमा लेखा समिति र कृषि समितिमा नयाँ सभापति नियुक्तिका विषयका साथै अरु समसामयिक विषयमा छलफल केन्द्रीत रहेको छ ।

    लेखा समितिका सभापति जनार्दन शर्मा र कृषि समितिका सभापति गगन थापा मन्त्री बनेपछि दुइ समिति सभापति बिहीन छ ।
    बैंठकमा संविधान कार्यान्वयका लागि आवश्यक पर्ने विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल हुने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij